नमस्कार, चितवन मेडिकल कलेजको एक पहल, MediChat मा तपाईंलाई हार्दिक स्वागत छ।
यो भिडियोमा यहाँहरुले डा. सुबान भण्डारीसँग नाक, कान तथा घाँटीको क्यान्सर सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ। नाक, कान तथा घाँटीको क्यान्सर भनेको के हो र के कारणले हुन्छ? यसको उपचार कसरी गरिन्छ? यी सबै प्रश्नहरूको उत्तर जान्नुहोस् यस भिडियोमा।
"MediChat" चितवन मेडिकल कलेजको एक पहल हो, जसमा हामी स्वास्थ्य सम्बन्धि जानकारी, सल्लाह र विशेषज्ञहरूसंगको भलाकुसारी यहाँहरु समक्ष पस्किने जमर्को गर्नेछौं।
अझै धेरै जानकारी मुलक तथा रोचक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल "Chitwan Medical College" लाई सब्सक्राइब गर्न नभुल्नुहोला।
Негізгі бет 'नाक, कान तथा घाँटीको क्यान्सर' के कारणले हुन्छ? कसरी बच्ने? | डा. सुबान भण्डारी | MediChat - EP 02
Пікірлер: 2