नमस्कार, MediChat मा तपाईंलाई हार्दिक स्वागत छ।
"MediChat" चितवन मेडिकल कलेजको एक पहल हो, जसमा हामी स्वास्थ्य सम्बन्धि जानकारी, सल्लाह र विशेषज्ञहरूसंगको भलाकुसारी यहाँहरु समक्ष पस्किने जमर्को गर्नेछौं।
यो भिडियोमा यहाँहरुले डा. जीवन पौडेल सँग मृगौला, आन्द्रा, थाइराइड लगायत बिभिन्न क्यान्सर सम्बन्धि रोगहरु, शल्यक्रिया तथा सुविधाबारे बिशेष जानकारी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
अझै धेरै जानकारी मुलक तथा रोचक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल "Chitwan Medical College" लाई सब्सक्राइब गर्न नभुल्नुहोला।
Негізгі бет Nuclear Medicine भन्नाले के बुझिन्छ? कस्तो उपचार र निदान गरिन्छ? | डा. जीवन पौडेल | MediChat - EP 04
Пікірлер