आफूले पढ्दा भन्दा हजुरले पढेको सुन्दा मीठो लाग्ने किन हो 😀😀
@DhritiGhimire
Ай бұрын
सुमधुर..... ! 🙏
@SwetaKarki02
Ай бұрын
❤️❤️
@rahulsubedi1041
Ай бұрын
❤❤❤
@Nischalpandey11
Ай бұрын
अति आनन्दित र मन्त्रमुग्ध पार्ने वाचन
@gitaniraulabhandari5230
Ай бұрын
आनन्द आयो । जय होस् ।
@bibhutiadk
Ай бұрын
जय होस् 🙏
@suryaupadhyay688
Ай бұрын
चढेर फूलै फुलको विमान
@suryaupadhyay688
Ай бұрын
हालूँ कि मीठो मुसकान रेखी आत्मा रसाए सरि भित्र देखि 😊
@dhanbeerbudhathoki9611
Ай бұрын
कति समय देखिको पर्खाइ आज मेटियो । मुरीमुरी धन्यवाद गुरु देव लाई ❤
@user-fv9ne4qu9v
Ай бұрын
नेपाल बाहिरबाट हुनेहरू यता हाजिर गरम् 🎉
@suryaupadhyay688
Ай бұрын
रमाइलो यो कसले बनायो 😀 खेलूँ कि खेलूँ रसले बनायो😍😍🙏
@suryaupadhyay688
Ай бұрын
झल्को हलुङ्गो गरि मिर्मिरे को मभित्र पैल्यै कसरी छिर्यो त्यो जागूँ कि जागूँ सरि होस आयो जागेँ कि आफैँ त्यसले जगायो
@haribinodkhatiwada8951
Ай бұрын
आहा! कति मिष्ठ सुनिन्छ वाचन सुनिरहूँझैँ छ मनोजवाचन यो काव्य उस्तै छ ऋतम्भराको आस्वाद जो जीवनको कथानक ।।
@sachinadhikari6004
Ай бұрын
अती दिब्य सुन्दा अान्नद आऊछ बिग्फ्यान गुरु वर 💕💕🙏🙏💕💕
@UmeshumeshPokharel
Ай бұрын
Gurudev puspitagra Chanda ko Pani video banaunw
@user-fv9ne4qu9v
Ай бұрын
प्रतीक्षा ❤
@suryaupadhyay688
Ай бұрын
आनन्द आफैँ हुनु तुल्य के छ मैले मलाई छुनु तुल्य के छ ?
@krishnasharanupadhyaya9280
Ай бұрын
वाचन सुन्दर बाबु ! तर आधुनिक युग मा पुरानो भाषा , हृदय छोएन बाबु
@ManojBhandari
Ай бұрын
पुरानो मान्छेले प्रयोग गरेको पुरानो भाषा हो नि ।
@riteshguragain1071
Ай бұрын
म भर्खर 19 वर्ष लाग्दै छु , तपाईं भन्दा कति नयाँ हुँला बिचार गर्नुस् सर । तर मेरो त हृदय छोयो । अगाडी शब्दकोश राखेर पनि सुन्दै छु । अनि अर्को कुरा म संस्कृत भाषा माध्यमको विद्यार्थी हुँइन तर विज्ञान तर्फ को हूँ । कुरो interest को छ र आफ्नो पुरातन भाषा प्रती को मोहको पनि सायद ।😊😊
@Aham--Brahmasmi
Ай бұрын
@@riteshguragain1071आहा ! कति राम्रो कुरा गर्नु भो ! यो नयाँ र पुरानो भन्नु पनि खासै केही हैन जस्तो लाग्छ ! सृष्टिमा हृदयहरू जोड्ने अनन्त तारहरूका सञ्जाल छन् ! कसको हृदय कुन-कुन तारमा गाँसिएको छ, के थाहा ? सबै ऊर्जाले सबैलाई स्पर्श गर्छ नै भन्ने पनि त छैन ! तैपनि सिर्जनाले कहीँ न कहीँ कसै न कसैलाई नछोई त के छोड्थ्यो र ? 🌺🙏
@Aham--Brahmasmi
Ай бұрын
यो नयाँ र पुरानो भन्नु पनि खासै केही हैन जस्तो लाग्छ ! सृष्टिमा हृदयहरू जोड्ने अनन्त तारहरूका सञ्जाल छन् ! कसको हृदय कुन-कुन तारमा गाँसिएको छ, के थाहा ? सबै ऊर्जाले सबैलाई स्पर्श गर्छ नै भन्ने पनि त छैन ! तैपनि सिर्जनाले कहीँ न कहीँ कसै न कसैलाई नछोई त के छोड्थ्यो र ? 🌺🙏
@suryaupadhyay688
Ай бұрын
नीरव को अर्थ ?
@ManojBhandari
Ай бұрын
नीरव का अर्थ होता है शान्त। उदाहरण श्मशान विराट और भयावह नीरव होता है। मूल नीरव संस्कृत मूल का शब्द है। रव शब्द में निर् लगाकर यह शब्द बना है,अर्थात निर्+रव। रव का अर्थ होता है ध्वनि तथा उसमें नी (निर्) लगने से उसका अर्थ हो जाता है ध्वनिहीन।
@suryaupadhyay688
Ай бұрын
बा ले लेख्न ६ वर्ष लाएछन् हजुरले वाचन गर्न १२ वर्ष लगाउनुहोला जस्तो लाग्यो😅😊😂
Пікірлер: 28