बाले जुन भावले लेखे त्यही भावमा वाचन गर्नुभयो जस्तो लाग्छ ❤❤
@chhandakabita
Ай бұрын
नमन अहा गुरु दिव्य रचना र वाचन
@krishnadattjoshi
Ай бұрын
अति सुन्दर शब्द र वाचन ❤❤
@user-yq6gm6vp8i
Ай бұрын
धन्य कविवर,राष्ट्रकविप्रति याे भन्दा ठूलाे सम्मान केही हुन् सक्दैन।यदी दैवले मेराे पुकार सुन्छ भने राष्ट्रकविकाे काव्यिक चेत हजुरमा हुबहु प्रसारित हाेस् ता कि नेपाली साहित्य सधै वसन्तमय हुन्छ।
@suryaupadhyay688
Ай бұрын
❤❤
@netrabudha1390
Ай бұрын
आहा
@dhanbeerbudhathoki9611
Ай бұрын
आहा! चाँडै आएछ ❤ आभारी छु गुरुदेव ❤
@suryaupadhyay688
Ай бұрын
चौथो पनि आउँदैछ । प्रक्रियामा छ❤
@diptimilsina5684
Ай бұрын
पूरा गर्नु है गुरु
@TCislost7
Ай бұрын
गुरु यो महाकव्यमा कुन कुन छन्दको प्रयोग भएको छ?
@samratthapa5688
Ай бұрын
Hello Mr. Poet
@suryaupadhyay688
Ай бұрын
अन्तिम तिर अल्छी मानेर वाचन गर्नुभए झैँ लाओ
@riteshguragain1071
Ай бұрын
absolutely incorrect 😂 he is versatile ! and trynna give us every flavour of Each style of chant . Also he tends to chant according to the sence of writing .
Пікірлер: 16