अनि बढीमा 5 पटक मात्र 10 प्रतिशत वृद्धि हुन्छ भन्या छ नी sir
@rajuguragain1822
2 ай бұрын
सर म सेवा प्रवेश २०७६ कार्तिक देखि गरेको हो। र यो ६% रकमको बारेमा सोध्दा स्थानीय निकायमा शिक्षा शाखा कहाँ जम्मा हुन्छं भन्नेमा अनविज्ञ रहेको जवाफ दिन्छ र यो अहिलेसम्म कार्यान्वयन भएको छैन । यस बारेमा थप स्पष्ट पार्दिनु हुन्थ्यो कि?
@nepali-academia
2 ай бұрын
स्थानीय तहको विषयमा अलिकति द्विविधा छ । योगदानमा आधारित निवृत्तिभरण ऐनले ६% भनेको छ भने स्थानीय सरकार संचालन ऐनले १०% भनेको छ । यसमा एकरुपता आउने सम्भावना पनि देखिएको छ । ६% काटेर जम्मा १२% गर्नु उपयुक्त हुन्छ । यसमा संचयकोषबाट UCIN लिनुपर्छ । त्यसपछि कार्यालयले काट्नु पर्छ । यसमा सबै कर्मचारी मिलेर कुरा गर्दा नि हुन्छ । आवश्यक भएमा कार्यपालिकाको निर्णय पनि गर्दा हुन्छ ।्
@nepali-academia
2 ай бұрын
यो भिडियो पनि एकपटक हेर्नुस् न ।kzitem.info/news/bejne/zaOC3JWlpISllH4
@user-yv7ex5dd7g
5 ай бұрын
Sir malai euta kura bujai dinuna yo ahile contribution fund bachunejel samma pension auxa ki ekmusta auxa sir katti janale pension xaina upadan xa ekkai choti dinxa vanxa kho yo kura sir pension xa ki nai sir pahile ko jastai❤ plz reply dinus hai sir
@binodacharya3634
3 ай бұрын
same confusion?
@user-yv7ex5dd7g
3 ай бұрын
@@binodacharya3634 pension raixa sir
@user-cb9pq2zn5w
5 ай бұрын
मानौ मैले २५ वर्ष जागिर गरे । पेन्सन त निश्चितरुपमा मैले पाउने नै भए । तर त्यो ६%+६% गरेर मेरो व्यक्तिगत खातामा जम्मा भएको रकम सेवाबाट अवकाश हुँदा एकमुष्ट पाउछु कि पाउदिन होला ?
@nepali-academia
5 ай бұрын
पाइदैन । पेन्सनकोनियम अनुसार लाईफटाइम पाइन्छ । २० वर्ष नपुगि रिटायर्ड हुनेलाई मात्र हो १२% फिर्ता हुने
@45dipen
6 ай бұрын
निवृत्तिभरण पेन्सन प्रणाली को लागि फर्म कहाँबाट लिने हो
@nepali-academia
4 ай бұрын
संचयकोष कार्यालयमा गएर फर्म भर्ने अनि UCIN दिन्छन् त्यसैलाई प्रयोग गर्नुपर्छ ।
@user-cb9pq2zn5w
7 ай бұрын
20 वर्ष पूरा गरेपछी 6% को एकमुष्ट रकम पनि पाईने हो कि पेन्सन मात्रै
@nepali-academia
7 ай бұрын
20 वर्ष नपुगी जागिर छोडियो भने जम्मा भाको जति सबै १२% पाउँछ । तर २० वर्ष पुगेपछि मासिक पेन्सन् ।
@user-ij3sf3kw5l
Ай бұрын
@@nepali-academiaहामी जस्ता बैदेशिक रोजगारीले पनी नियमित 20 वर्ष नियमित पैसा जम्मा गरेर पेन्सन खाने रहर पूरा गर्न सकिन्छ होला नि
Пікірлер: 14