नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।
तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
About This Video :
भिडियो शीर्षक :
विद्यालयको वार्षिक कार्यतालिका बनाउने सजिलो तरीका | How To Make Yearly Plan | For School | Nepali Book
यस भिडियोमा हरेक विद्यालयका लागि अत्यन्तै आवश्यक रहेको वार्षिक कार्यतालिका बनाउने सजिलो तरीका सिकाइएको छ । वार्षिक कार्यतालिकाको निर्माण एक महत्त्वपूर्ण कार्य हो यसमा दक्षता पनि चाहिन्छ । यदि तपाईंले यो भिडियोलाई अन्तिमसम्म हेर्नुभयो भने तपाईंले सजिलै Ms Excel मा विद्यालयको कार्यतालिका बनाउन सक्नुहुन्छ । वार्षिक कार्यतालिका मात्रै नभएर यो भिडियो हेरेपछि तपाईंले कुनै पनि प्रकारका format हरु Ms Excel मा बनाउन सक्नुहुनेछ ।
वार्षिक कार्यतालिका कम्प्युटरमा बनाउने चाहना भएर पनि सहि मार्गदर्शनको अभावमा कुन्ठित हुन पुग्नुभएका हाम्रा दर्शकहरुलाई सहयोग मिलोस् भन्ने अभिप्रायले यो भिडियो निर्माण गरिएको हो । आशा छ यो भिडियोले तपाईंलाई महत्त्वपूर्ण सहयोग पुर्याउने छ ।
यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।
माथि भिडियोमा चर्चा गरिएको शीर्षक (Header) र Image को Background Remove सम्बन्धि भिडियो Link :
• Ms Word मै शुभकामना का...
Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link : (यहि तरिका अपनाएर excel मा पनि Background Remove गर्न सक्नुहुन्छ :
• Powerpoint का तीन Tric...
नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link :
• युनिकोड कसरी ?| Nepali...
Practice file here :
भिडियोमा बनाएर सिकाइएको वार्षिक कार्यतालिका Format यो लिङ्कमा गइ Download गर्नुहोस् |
drive.google.com/file/d/1E0_N...
यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
Excel मा Formula Lock गर्ने सहि तरीका
• Excel मा Formula Lock ...
Row र Column लाई Freeze गर्न जान्नुस्
• Row र Column लाई Freez...
मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2
• मार्कसिटलाई लेजरसंग जो...
मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1
• मार्कलेजर र मार्कसिटला...
Page Number, Date र File Path राख्ने तरीका
• Page Number, Date र Fi...
Rank Formula Video :
• Excel मा Rank Formula ...
IF Formula Video :
• GPA लाई ग्रेडमा लैजानु...
Excel 8 Formula Video :
• Excel मा यसरी लगाउनुस्...
Excel Tutorial Video For Beginners :
• एक्सेल सिक्नुस् | घण्ट...
Excel Page Print Video :
• Excel को प्रत्येक पेज ...
Conditional Formatting in Excel Video :
• कन्डिस्नल फर्म्याटिङला...
Mail Marge Video :
• मेल मर्ज सिक्नुहोस् | ...
Make Grade In Ms Word Video :
• MS Word मा ग्रेडसिट बन...
Dropdown List In Excel
• Excel मा Dropdown List...
How To Make Form In Ms Excel
• विद्यालयको माग फाराम ब...
यस च्यानलमा ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका भिडियोहरु रहेका छन् त्यसैले nepali book च्यानलमा गएर भिडियोहरु हेर्नुहोला ।
तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book
#nepalibook
#How_To_Make_Yearly_Plan
#For_School
Негізгі бет विद्यालयको वार्षिक कार्यतालिका बनाउने तरीका | How To Make Yearly Plan | For School | Nepali Book
Пікірлер: 25