नमस्कार, चितवन मेडिकल कलेजको एक पहल, MediChat मा तपाईंलाई हार्दिक स्वागत छ।
यो भिडियोमा यहाँहरुले डा. डा. अनिल आचार्य सँग मुटु, छाती र रगतनली सम्बन्धि रोगहरु, शल्यक्रिया तथा सुविधाबारे बिशेष जानकारी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
मुटु, छाती र रगतनली सम्बन्धि रोगहरु के के हुन्छन? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ? नेपाल सरकारबाट के-कस्ता सुविधा उपलब्ध छ? यी सबै प्रश्नहरूको उत्तर जान्नुहोस् यस भिडियोमा।
"MediChat" चितवन मेडिकल कलेजको एक पहल हो, जसमा हामी स्वास्थ्य सम्बन्धि जानकारी, सल्लाह र विशेषज्ञहरूसंगको भलाकुसारी यहाँहरु समक्ष पस्किने जमर्को गर्नेछौं।
अझै धेरै जानकारी मुलक तथा रोचक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल "Chitwan Medical College" लाई सब्सक्राइब गर्न नभुल्नुहोला।
Негізгі бет मुटु, छाती र रगतनली सम्बन्धि रोगहरु तथा शल्यक्रियाबारे जानकारी | डा. अनिल आचार्य | MediChat - EP 03
Пікірлер