मेराे विद्यालयकाे हुदैन । के गर्ने हाेला । Nepal@123 राख्दा मिलेन भन्छ ।
@educationalviewnepal
5 ай бұрын
emis.cehrd.gov.np/#/login टाइप गर्नुहोस् खुल्छ ।
@balaramregmi6374
5 ай бұрын
सर नमस्कार ! मेरो बिधालयले इमिस मा काम गर्दै आएको छ ! तर अहिले कक्षा ८ केहि परिबर्तन गर्नु पर्ने सुचना अनुसार इमिस खोल्न लाग्दा किन डयासबोर्द पुरानो खुल्छ ! vidio मा जस्तो खुल्दैन ?
@educationalviewnepal
5 ай бұрын
emis.cehrd.gov.np/#/login टाईप गरेर खोल्नुस ।
@balaramregmi6374
5 ай бұрын
@@educationalviewnepal सर गरे तर पुरानो Dasbord खुल्यो नया ड Dasbord हजुरको Vidio मा जस्तो Dasbord खुलेन
@educationalviewnepal
5 ай бұрын
तपाईले अगाडी i राख्नु भएको जस्तो छ । desktopko screen shot whatsapp no. 9848889888 ma pthaunus ta herau.
@balaramregmi6374
5 ай бұрын
भयो सर ! हजुरको vidio ले धेरै सहयोग गरेयो सर ! यस्तै नया नया जानकारि को अपेक्षा मा छौ सर
@dhanbdrkunwar2604
5 ай бұрын
यसमा शिक्षक हाटाउने कसरी होला सर?
@educationalviewnepal
5 ай бұрын
अहिले बीचमा नहटाउनुस
@hemraz_vlog3454
5 ай бұрын
403 - Forbidden: Access is denied. You do not have permission to view this directory or page using the credentials that you supplied. yesto bhancha ta sir
Пікірлер: 23